बुधबार, मंसिर १५, २०७८

कर्णाली प्रदेशका १० जिल्लामा आँखा ...

सुर्खेत । नेपाल नेत्र ज्योती संघले बिएमजेड र सिबिएम नेपालकाे आर्थिक सहयोगमा कर्णाली प्रदेशको १० वटा जिल्लाहरुमा आँखा तथा कान स्वास्थ्य उपचार कार्यक्रम शुरु गरेको छ । ...

आमाबाबु सङ्क्रमित बालकको रिपोर्ट नेगेटिभ

दैलेख । दैलेखको डुङ्गेश्वर गाउँपालिकाका कोरोना सङ्क्रमित दम्पतीसँगै एकवर्षे बालक साथमा छन् । आरडिटी परीक्षण गरिएकामध्ये दम्पतीको रिपोर्ट पोजेटिभ देखिएपछि बालकसहित आमाबाबुको स्वाब सङ्कलन गरेर सुर्खेत प्रयोगशाला ...

दुई वर्षमा कर्णाली उज्यालो बनाउछौँ ...

सल्यान । सङ्घीय सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी दुईवर्षभित्रमा कार्णाली उज्यालो बनाउने बताउनुभएको छ । कर्णाली प्रदेशका सबै बस्तीमा विद्युत् पु¥याउनका लागि सङ्घीय सरकारले ...

रुकुम (पश्चिम)मा कोरोनाको पहिलो संक्रमण

रुकुमपश्चिम । रुकुम(पश्चिम)मा पहिलो पटक एक जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पिसिआर परीक्षणका क्रममा मुसीकोट नगरपालिका –१२ का ...

जाजरकोटमा गिद्ध गणना

जाजरकोट । प्रकृतिको कुचिकारका रुपमा रहेको गिद्धको गणना गरिएको छ । जाजरकोटको नलगाड नगरपालिका, भेरी नगरपालिका, छेडागाड नगरपालिका र बारेकोट गाउँपालिका र कुशे गाउँपालिकामा एक महिना लगाएर ...

उपल्लो डोल्पामा तत्काल खाद्यान्न ढुवानी ...

डोल्पा । हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाका स्थानीय तहमा तत्काल खाद्यान्न ढुवानी गर्न माग गरिएको छ । जिल्ला खाद्य सुरक्षा समितिको बैठकले हिउँदका समयमा ...

चिकित्सा शिक्षा पढ्न कर्णालीमा निम्तो

जुम्ला । एक दशकअघि कर्णालीका अस्पतालमा चिकित्सक भेटिने गरेका थिएनन् । कुनै घटनाको शव परीक्षण गर्न हप्ता दिन कुर्नुपर्ने अवस्था थियो । दुर्गमले परिचित कर्णाली अहिले चिकित्सा ...

टिपर कर्णालीमा खस्दा २ को ...

सुर्खेत । कालीकोटको नरहरीनाथ गाउँपालिका १ लालीघाटमा टिपर कर्णालीमा खस्दा २ जनाको मृत्य भएको छ भने ६ जना वेपत्ता भएका छन् । कालीकोटको रास्कोटका लागि भारतबाट आएकालाई ...

मुगु दुर्घटनाका पीडितलाई सहयोग

मुगु । नेपाली कांग्रेस मुगुका निवर्तमान सभापति खडगबहादुर शाहीले बस दुर्घटनाका मृतक तथा घाईतेका परिवारलाई राहत स्वरुप रकम प्रदान गर्नु भएको छ । बुधबार गमगढी स्थित नेपाली ...

हुम्ला पुग्यो टर्कीको च्यान्दुलर ओखर

सिमकोट । दुई वर्षमै फल दिने च्यान्दुलर ओखर टर्कीबाट आइपुगेको छ । यो याममा हुम्लामा स्याउ, ओखर लगाउने समय भएकाले टर्कीबाट मगाइएको ओखर जिल्लामा आइपुगेको हो । ...

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe