सोमवार, साउन २६, २०७७

केरा खेतीमा ढकाल दम्पति

५ मंसिर २०७६, बिहीबार १०:५३

पाल्पा । पाल्पा रामपुर नगरपालिका ६ बस्ने कृषक लोकनाथ ढकाल र श्रीमती गितादेवी ढकालले गर्नुभएको व्यवसायिक केरा खेती । ढकाल दम्पतिले जग्गा भाडामा लिएर नौ रोपनी जग्गामा नौ सय केराको बोट लगाउनु भएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
4 Shares
Tweet
Pin
Share