• schedule सोमवार, कार्तिक ४, २०७६

    पर्यटकीय खासुर गाउँ

    २० आश्विन २०७६, सोमबार १२:५१

    Sharing is caring!

    लमजुङ । बेँसीशहर नगरपालिका १० मा रहेको यस गाउँमा २४ घरमा खासुर घरवाँस कार्यक्रम रहेको छ । यस गाउँबाट लमजुङ हिमाल, अन्नपूर्ण हिमाललगायत विभिन्न स्थानका दृश्य देख्न सकिने र पर्यटकीय गाउँ भएपनि यस गाउँको प्रचारप्रसार हुन नसक्दा ओझेलमा छ । रासस

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares