काठमाडौं । पोखराम ८ माघमा हुने मिस तामाङ प्रतियोगिताका दाबेदाहरू अहिले कडा प्रशिक्षणमा व्यस्त छन् ।
प्रतियोगितामा १२ युवतीको सहभागिता छ । सबै प्रतियोगी तामाङ समुदायका हुन् ।
२८५३औं सोनाम ल्होसारका अवसरमा प्रतियोगिताको आयोजना हुँदै छ ।
प्रकाशित मिति: ४ पुष २०७३, सोमबार १२:१४