काठमाडौ १७ कात्तिक । तीन दिने नेपाल भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीको स्वागतमा काठमाडौमा रहेको भारतीय राजदूतावासले पनि विशेष कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रममा उपराष्ट्रपति नन्दवहादुर पुन सहित सरकारका विशिष्ट व्यक्तिहरुको सहभागिता थियो ।
भारतका राष्ट्रपति प्रणव मुखर्जीको सम्मानमा नेपालका लागि भारतीय राजदूत रणजित रायले लैनचौरस्थित भारतीय राजदूतावासमा बुधबार आयोजना गरेको स्वागत समारोह सहभागी हुनुहुँदै । साथमा उपराष्ट्रपति नन्दबहादुर पुन ।
भारतका राष्ट्रपति प्रणव मुखर्जीको सम्मानमा नेपालका लागि भारतीय राजदूत रणजित रायले लैनचौरस्थित भारतीय राजदूतावासमा बुधबार आयोजना गर्नुभएको स्वागत समारोहमा भेटघाट गर्दै नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा ।
भारतका राष्ट्रपति प्रणव मुखर्जीको सम्मानमा नेपालका लागि भारतीय राजदूत रणजित रायले लैनचौरस्थित भारतीय राजदूतावासमा बुधबार आयोजना गर्नुभएको स्वागत समारोहमा भेटघाट गर्दै मन्त्रीपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी ।
भारतका राष्ट्रपति प्रणव मुखर्जीको सम्मानमा नेपालका लागि भारतीय राजदूत रणजित रायले लैनचौरस्थित भारतीय राजदूतावासमा बुधबार आयोजना गर्नुभएको स्वागत समारोहमा भेटघाट गर्दै पूर्व सभामुख सुवास नेम्बाङ ।
भारतका राष्ट्रपति प्रणव मुखर्जीको सम्मानमा नेपालका लागि भारतीय राजदूत रणजित रायले लैनचौरस्थित भारतीय राजदूतावासमा बुधबार आयोजना गर्नुभएको स्वागत समारोहमा भेटघाट गर्दै राष्ट्रकवि माधवप्रसाद घिमिर ।
भारतका राष्ट्रपति प्रणव मुखर्जीको सम्मानमा नेपालका लागि भारतीय राजदूत रणजित रायले लैनचौरस्थित भारतीय राजदूतावासमा बुधबार आयोजना गर्नुभएको स्वागत समारोहका सहभागीहरु ।
भारतका राष्ट्रपति प्रणव मुखर्जीको सम्मानमा नेपालका लागि भारतीय राजदूत रणजित रायले लैनचौरस्थित भारतीय राजदूतावासमा बुधबार आयोजना गर्नुभएको स्वागत समारोहमा भेटघाट गर्दै सहरी विकासमन्त्री अर्जुननरसिंह केसी ।
भारतका राष्ट्रपति प्रणव मुखर्जीको सम्मानमा नेपालका लागि भारतीय राजदूत रणजित रायले लैनचौरस्थित भारतीय राजदूतावासमा बुधबार आयोजना गर्नुभएको स्वागत समारोहमा भेटघाट गर्दै नेपाली काँग्रेसका कोषाध्यक्ष एवम् शान्ति तथा पुनःनिर्माणमन्त्री सीतादेवी यादव ।
तस्विरः रत्न श्रेष्ठ, रासस
प्रकाशित मिति: १७ कार्तिक २०७३, बुधबार १७:२२