२ वर्षअघि गरिएको अपहरणका लागि रकम जम्मा पार्न घटनामा संलग्नले त्यसको नौ दिन पहिले आईएमई लुटपाट गरेको प्रहरीले पत्ता लगाएको हो ।

सुनसरीको दुहवीभलुवा नगरपालिका ४ घर भएका ३४ वर्षीय साहलाई २०७१ साल जेठ २१ गते विराटनगरस्थित कार्यालयबाट घरतर्फ जाँदै गर्दा मोरङको छर्कीसिवनवारीबाट अपहरण गरिएको थियो ।

दुहवीभलुवा ४ मा राजकुमार भटेराईले सञ्चालन गरेको समय ट्राभल्स एन्ड टुर्स आईएमईमा २०७१ साल जेठ १२ गते दिउँसो लुटपाट भएको थियो ।

आजको अन्नपूर्णमा खबर छ ।