जेरुसेलम, २४ जेठ । चारदिन इजरायली हिरासतमा राखिएका इरानको अरबी टेलिभिलन च्यानका गोलान हाइटस्थित समाचारदातालाई आइतबार रिहा गरिएको छ ।
अल अलाम न्युज चयानलका पत्रकार बसाम अल सफिदीलाइृ इजरायली आतङ्कवादी सङ्गठनलाई सहयोग पु¥याएको आरोपमा गत बुधबार नियन्त्रणमा लिइएको थियो । रासस/एएफपी