बडुवालको प्रतिबद्धतापत्र : समृद्ध पश्चिम सुर्खेतकाे मार्गचित्र (पूर्णपाठसहित) !

सुर्खेत, सुर्खेत क्षेत्र नं. २ (ख) का प्रदेशसभा सदस्य उम्मेदवार मोहनसिंह बडुवालले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । नेकपा एकीकृत समाजवादी सुर्खेतका अध्यक्षसमेत रहेका बडुवालले पश्चिम सुर्खेत समृद्धिको स्पष्ट मार्गचित्र सहितको प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । झण्डै १२ पृष्ठ लामो प्रतिबद्धता पत्रमा बडुवालले टोल-टोलका आयोजनाहरु … Continue reading बडुवालको प्रतिबद्धतापत्र : समृद्ध पश्चिम सुर्खेतकाे मार्गचित्र (पूर्णपाठसहित) !