सुर्खेतमा पश्चिम नेपालकै पहिलो फिस्टुला अस्पताल संचालनमा

सुर्खेत । पश्चिम नेपालमै पहिलो पटक फिस्टुला रोग (महिलाहरुमा पिसाव चुहिने रोग) को उपचार गर्ने अस्पताल संचालनमा आएको छ । साइनिङ अस्पताल आईएनएफ सुर्खेत र मप क्षेत्रीय अस्पतालको समन्वयमा फिस्टुला केन्द्र बिएमजी टेराटेक जर्मनी र आईएनएफ युकेको आर्थिक सहयोगमा पौने ६ करोडको लागतमा १७ शैयाको … Continue reading सुर्खेतमा पश्चिम नेपालकै पहिलो फिस्टुला अस्पताल संचालनमा