बुधबार, साउन २०, २०७८

काेराेना भाइरसका एक हजार ५११ सङ्क्रमित थपिए

९ असार २०७८, बुधबार २०:३३
खबरइरा संवाददाता

काठमाडाैं । नेपालमा काेराेना भाइरसका एक हजार ५११ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सात हजार ४६१ जनामा गरिएको पीसीआर परीक्षणमा साे सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हाे । चार हजार ९५३ जनामा गरिएको एन्टिजेन परीक्षणमा नाै सय दश जनामा सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन हजार ५५८ जना सङ्क्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण ५२ जनाको मृत्यु भएको छ । केही दिनदेखि छुटेका २९ जना मृत्युकाे तथ्याङ्कसहित अहिलेसम्म भाइरस सङ्क्रमणका कारण ८८९४ जनाको मृत्यु भएकाे मन्त्रालयले जनाएकाे छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share