बुधबार, साउन २०, २०७८

काेराेना भाइरसका तीन हजार ७०३ सङ्क्रमित थपिए

८ असार २०७८, मंगलवार २२:२२
खबरइरा संवाददाता

काठमाडाैं । नेपालमा काेराेना भाइरसका तीन हजार ७०३ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १२ हजार २०४ जनामा गरिएको पीसीआर परीक्षणमा साे सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हाे ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार हजार ९५४ जना सङ्क्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण ४१ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरस सङ्क्रमणका कारण ८८१३ जनाको मृत्यु भैसकेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share