बुधबार, साउन २०, २०७८

नयाँ आर्थिक वर्षकाे बजेट १६ खर्ब ४७ अर्ब ५७ करोड (पूर्णपाठ सहित)

१५ जेष्ठ २०७८, शनिबार १९:४३
खबरइरा संवाददाता

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो बजेट शनिबार प्रस्तुत गर्नुभयो ।

अर्थमन्त्री पौडेलकाअनुसार संघीय सरकारले खर्च गर्ने चालु खर्च तर्फ ६ खर्ब ७८ अर्व ६१ करोड रुपैयाँ विनियोजन गरेको छ । पुँजीगत तर्फ तीन खर्व ४७ अर्व रुपैयाँ छुट्याएको छ । सोहीअनुसार वित्तिय व्यवस्था तर्फ २ खर्ब ७ अर्व ९७ करोड रुपैयाँ विनियोजन गरेको छ ।

प्रस्तुत बजेटकाे (पूर्णपाठ )

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share