शुक्रबार, बैशाख ३१, २०७८

कोरोना भाइरसका १८८ सङ्क्रमित थपिए

१० चैत्र २०७७, मंगलवार २१:२५
खबरइरा संवाददाता

काठमाडौं । नेपालमा कोरोना भाइरसका १८८ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थपिएका १८८ सङ्क्रमित थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या दुई लाख ७६ हजार २४४ पुगेको उल्लेख गरेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा चार हजार ३२ जनाकाे परीक्षण भएकाेमा साे संख्या थप भएका छन् भने ७७ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख ७२ हजार ९७ जना निको भएका छन् ।

मन्त्रालयका अनुसार हाल एकहजार १२८ जनामा कोरोनाको सङ्क्रमण सक्रिय छ । पछिल्लो २४ घण्टामा कसैकाे पनि मृत्यु भएकाे छैन । हालसम्म तीन हजार १९ जनाको सङ्क्रमणबाट मृत्यु भैसकेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share