मङ्लबार, चैत्र ३१, २०७७

कोरोना भाइरसका ४०३ सङ्क्रमित थपिए

१ माघ २०७७, बिहीबार १८:४६
खबरइरा संवाददाता

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसका ४०३ जना सङ्क्रमित थपिएका छन् भने ४०५ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म दुईलाख ६६ हजार ५४६ जना भाइरसबाट सङ्क्रमित भएको उल्लेख गरेको छ । हालसम्म दुई लाख ६० हजार १७७ जना सङ्क्रमित निको भएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण ६ जनाको मृत्यु भएको छ । याे संख्यासँगै अहिलेसम्म मृत्यु हुनेको संख्या एक हजार ९४३ पुगेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share