बिहिबार, माघ १५, २०७७

कोरोना भाइरसका ४८८ सङ्क्रमित थपिए

२७ पुष २०७७, सोमबार १९:३०
खबरइरा संवाददाता

काठमाडौं । नेपालमा कोरोनाभाइरसका ४८८ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ५२७ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

मन्त्रालयले हालसम्म दुईलाख ६५ ह्जार २६८ जना भाइरसबाट सङ्क्रमित भएको उल्लेख गरेको छ । हाल चार हजार ३७३ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । पछिल्लो २४ घण्टामा ५२७ जना कोभिड सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म दुई लाख ५८ हजार ९६८ जना सङ्क्रमित निको भएका छन् ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा दश जना सङ्क्रमितको मृत्यु भएको छ । साे संख्यासँगै नेपालमा कोभिड १९ बाट मृत्यु हुने एक हजार ९२७ पुगेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share