मङ्लबार, चैत्र ३१, २०७७

राष्ट्र एकीकरणमा पृथ्वीनारायणको योगदान अतुलनीय : प्रधानमन्त्री

२७ पुष २०७७, सोमबार १९:२३
रासस

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले २९९ औंँ पृथ्वी जन्मजयन्तीका अवसरमा राजा पृथ्वीनारायण शाहको विशिष्ट योगदानको स्मरण गर्दै श्रद्धाञ्जलि तथा सम्मान व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्रीले आज अपराह्न ट्विट गर्दै नेपाल राष्ट्रको एकीकरणमा पृथ्वीनारायणको योगदान अतुलनीय रहेको पनि जनाउनुभएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share