शनिबार, कार्तिक ८, २०७७

कोरोना भाइरसका चार हजार ४७ सङ्क्रमित थपिए

२६ आश्विन २०७७, सोमबार २१:२२
खबरइरा संवाददाता

काठमाडौं । नेपालमा कोरोना भाइरसका चार हजार ४७ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा साे संख्यामा सङ्क्रमित थपिएसँगै एक लाख ११ हजार दुई जना पुगेकाे छ । हाल ३३ हजार ८८० जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा एक हजार ४७३ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केकाे जनाएकाे छ । हालसम्म ७७ हजार २७७ सङ्क्रमित निको भएर घर फर्केका छन् ।

पछिल्लो २४ घण्टामा ९ जनाको कोरोना भाइरसका कारणले मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड १९ को कारणले मृत्यु हुनेको संख्या ६४५ पुगेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share