आइतवार, कार्तिक १६, २०७७

कोरोनाभाइरसका दुई हजार १२० सङ्क्रमित थपिए

१७ आश्विन २०७७, शनिबार १९:३०
खबरइरा संवाददाता

काठमाडौं । नेपालमा कोरोनाभाइरसका दुई हजार १२० जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा सङ्क्रमित ८४ हजार ५७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा हाल सक्रिय सङ्क्रमितको संख्या २१ ह्जार ३०२ जना रहेको छ ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा दुई हजार ४४ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका जनाएको छ। हालसम्म ६२ हजार ७४० सङ्क्रमित निको भएर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा आठ जना सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ५२८ पुगेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share