आइतवार, कार्तिक ९, २०७७

एक हजार २०४ जना सङ्क्रमित थपिए

३ आश्विन २०७७, शनिबार २०:५५
खबरइरा संवाददाता

काठमाडौं । देशभर कोरोनाभाइरसका एक हजार २०४ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएकाे परीक्षणबाट एक हजार २०४ जना सङ्क्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा एक हजार ४४७ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । कुल ४५ हजार २६७ जना निको भएका छन् । हाल १७ हजार १२९ जनामा सङ्क्रमण सक्रिय रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share