चियाको बिरुवा रोप्दै स्थानीयवासी
३१ श्रावण २०७७, शनिबार १२:२८खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिका र भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको सिमानामा पर्ने पर्यटकीयस्थल कपासेभञ्ज्याङमा चियाको बिरुवा रोप्दै स्थानीय बासिन्दा । समुन्द्री सतहदेखि करीब दुई हजार ५०० मिटर उचाइमा अवस्थित कपासेभञ्ज्याङको स्तरोन्नति गर्न स्थानीय बासिन्दा लागी परेका छन् ।