धानका हरियाली फाँट
१० श्रावण २०७७, शनिबार १२:५७कञ्चनपुर । जोनापुरका किसानले रोपेका धानको हरियाली फाँट । कञ्चनपुरमा समयमै वर्षा हुँदा यस वर्ष ९८ प्रतिशत रोपाइँको कार्य भएको छ ।
कञ्चनपुर । जोनापुरका किसानले रोपेका धानको हरियाली फाँट । कञ्चनपुरमा समयमै वर्षा हुँदा यस वर्ष ९८ प्रतिशत रोपाइँको कार्य भएको छ ।