गिट्टी कुट्दै बालबालिका
५ श्रावण २०७७, सोमबार ०८:३८दार्चुला । बन्दाबन्दीको समयमा व्यास गाउँपालिकाका विद्यार्थी गिट्टी कुटेर समय विताउँदै । विद्यालयमा पठनपाठन नहुने भएपछि गाउँघरमा बालबालिका अभिभावकसँगै गिट्टी कुटेर समय बिताउँदैछन् ।
दार्चुला । बन्दाबन्दीको समयमा व्यास गाउँपालिकाका विद्यार्थी गिट्टी कुटेर समय विताउँदै । विद्यालयमा पठनपाठन नहुने भएपछि गाउँघरमा बालबालिका अभिभावकसँगै गिट्टी कुटेर समय बिताउँदैछन् ।