शनिबार, कार्तिक १५, २०७७

सोरु गाउँपालिकाको गाउँ सभा अनिश्चित

२७ असार २०७७, शनिबार १३:३०
विनाेदकुमार मल्ल
19 Shares

मुगु । सोरु गाउँपालिकाको गाउँ सभा अनिश्चत भएको छ । जनप्रतिनिधि र कर्मचारीहरु बिचको आपसी विवादका कारण दुबै पक्षले प्रशासनमा उजुरी दर्ता गराएपछि असार २४ गते तोकिएको गाउँसभा पनि अनिश्चित भएको हो ।

सवैधानिक व्यवस्था अनुसार गाउँ सभा असार १० भित्र सुरु गरि सक्नु पर्ने भएपनि गाउँपालिका अध्यक्ष र कर्मचारी विचको विवादका कारण सोरु गाउँपालिकाको सातौं गाउँ सभा अनिश्चित भएको छ ।

आर्थिक वर्षको अन्तमा गाउँपालिका अध्यक्ष र कर्मचारी विचको विवादका कारण संघ, प्रदेश र स्थानीय सरकारहरुबाट संचालित विकास योजना तथा कार्यक्रमहरुको भुक्तानी राेिकएका छन् भने गाउँपालिका मातहतका विद्यालय, स्वास्थ्य संस्था र शाखा कार्यालयहरुमा कार्यरत कर्मचारीहरुले तलव भत्ता पाउन सकेका छैनन् ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
19 Shares
Tweet
Pin
Share