शुक्रबार, कार्तिक १४, २०७७

पछिल्लो २४ घण्टामा ३३१ सङ्क्रमण

६ असार २०७७, शनिबार १८:२७
रासस

काठमाडौँ । पछिल्लो २४ घण्टामा ३३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सङ्क्रमितमा ४९ महिला र २८२ पुरुष छन् । यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या आठ हजार ६०५ पुगेको छ ।

कूल सङ्क्रमितमध्ये ७५६ महिला र सात हजार ८४९ पुरुष रहेको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आज आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
1 Shares
Tweet
Pin
Share