मङ्लबार, साउन २०, २०७७

गन्धर्व फोटो फिचर– धनबहादुर गायक सङ्गी प्रशिक्षणमा

३० जेष्ठ २०७७, शुक्रबार १५:२१
राधिका कँडेल

पोखरा । पोखरा महानगरपालिका–१६ बाटुलेचौर सिमल खोरियाका धनबहादुर गायक आफ्नै घरमा नाति नातिनालाई परम्परागत सारङ्गी, वाद्यवादन सिकाउँदै ।

सङ्गीत गायक धनबहादुर आफन्तको साथ

पोखरा महानगरपालिका–१६ बाटुलेचौर सिमल खोरियाका सङ्गीत शिक्षक धनबहादुर गायक आफन्त र शिष्यहरुका साथ । गन्धर्वहरुको पहिचान सारङ्गी सङ्गीत पछिल्लो पुस्तामा हस्तान्तरण भई कहिले पनि सारङ्गी सङ्गीत नमरोस् भन्ने उहाँको चाहना छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
4 Shares
Tweet
Pin
Share