खोर्सानी खेती
१ जेष्ठ २०७७, बिहीबार १५:२०सुरुङ्गा । खोर्सानी बाली रेखदेखमा व्यस्त बाह्रदशी गाउँपालिका –७ का कृषक बलराम राजवंशी । दुई बिघा क्षेत्रफलमा व्यावसायिक रुपमा गरिएको खुर्सानी र तरकारीखेतीबाट उहाँलाई वार्षिक रु तीन लाखदेखि चार लाख आम्दानी हुन्छ ।