सोमवार, माघ १२, २०७७

चार जिल्लाका थप ५७ जनामा काेराेना संक्रमण

३० बैशाख २०७७, मंगलवार १४:१७

काठमाडौँ । पर्सा, रुपन्देही, कपिलबस्तु र बारामा गरी थप ५७ जनामा काेराेना संक्रमण देखिएकाे छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंको प्रयोगशालामा गरिएको परीक्षण अनुसार नयाँ संक्रमित पुष्टि भएसँगै कोभिड-१९ बाट संक्रमित हुनेकाे संख्या १९१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा मंगलबार जारी प्रेस विज्ञप्ती अनुसार काेराेना संक्ररमण हुनेहरूमा कपिलबस्तुका ८ जना, रुपन्देहीका ९ जना, पर्साका ३९ जना र बाराका १ जना गरी ५७ जना पुरूष रहेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share