शिशुलाई खोप
२१ बैशाख २०७७, आईतवार ११:३१रामपुर । पन्ध्र महिनामुनिका बालबालिकालाई नियमित खोप लगाउन पाल्पा रामपुर नगरपालिका–८, खोप केन्द्र आएका अभिभावक । लकडाउनको एक महिनापछि खोप पुनःसञ्चालन भएको छ ।
सुशीला रेग्मी/राससclose
रामपुर । पन्ध्र महिनामुनिका बालबालिकालाई नियमित खोप लगाउन पाल्पा रामपुर नगरपालिका–८, खोप केन्द्र आएका अभिभावक । लकडाउनको एक महिनापछि खोप पुनःसञ्चालन भएको छ ।