बुधबार, साउन १३, २०७८

नेकपा सचिवालय बैठक शुरु

८ बैशाख २०७७, सोमबार १८:४१

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।

कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा भइरहेका प्रयास र समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक शुरु भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक सूर्य थापाले जानकारी दिनुभयो । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share