बिहिबार, फाल्गुन १३, २०७७

र्यापिट टेष्टबारे जानकारी

२७ चैत्र २०७६, बिहीबार १७:५०

गलकोट । कोभिड–१९ को सङ्क्रमणको उच्च जोखिम रहेको बागलुङमा आजदेखि शुरु भएको ¥यापिड टेष्ट किटबारे ल्याब टेक्निसियनलाई जानकारी दिँदै स्वास्थ्य सेवा विभागका वरिष्ठ मेडिकल ल्याब टेक्निसियन धनप्रसाद पौडेल । दुई जना महिलालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै बागलुङमा एक हजार जनाको कोरोना परीक्षण गरिँदै छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share