बुधबार, फाल्गुन १२, २०७७

योग गरौँ, स्वस्थ बनौँ

१ चैत्र २०७६, शनिबार १२:०३

पोखरा । स्वस्थ र फूर्तिलो बन्नका लागि पोखरा महानगरपालिका– ६ कुमागाने पार्कस्थित फेवातालको किनारमा योग गर्दै विदेशी नागरिक । विदेशी नागरिकको पहिलो रोजाईमा पर्ने फेवा किनार घुम्न र तस्वीर खिच्नकै लागि मात्र नभएर योग ध्यान गर्न पनि फेवा किनार पुगेकै हुन्छन् । विदेशीसँगै आन्तरिक पर्यटकको रोजाईमा पर्ने यस स्थान जाडोमा घाम ताप्ने र गर्मीमा शीतल बस्न आउनेको भीड उत्तिकै लाग्ने गर्छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
6 Shares
Tweet
Pin
Share