दौड प्रतियोगिता
२६ पुष २०७६, शनिबार १३:२५बुटवल । नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुर्याउन राष्ट्रिय एकता दिवसका अवसरमा नेपाली सेना मध्य पश्चिम पृतनाले बुटवलमा आयोजना गरेको प्रतियोगितामा ४२ किलोमिटर राष्ट्रिय एकता दौड प्रतियोगिताका सहभागी खेलाडी ।
भरत के.सी÷/राससclose