शुक्रबार, फाल्गुन २१, २०७७

थापालाई असक्ता बापतको बीमा रकम

२३ पुष २०७६, बुधबार १९:५४
33 Shares

जाजरकोट । बैदेशिक रोजगारको क्रममा खुट्टामा चाेट लागेका कारण असक्त भएका प्रेमबहादुर थापालाई असक्ता बापतको बीमा रकम हस्तान्तरण गरिएको छ ।

जाजरकोटको छेडागाड नगरपालिका–४ दशेरा घर भएका थापालाई बैदेशिक रोजगारका क्रममा खुट्टा असक्त भई फर्केको हुनाले उहाँलाई असक्ता दावी बापतको २ लाख ८५ हजार १ सय ४७ रुपैयाँ हस्तान्तरण गरिएको हो ।

जाजरकोटको दशेरामा आयोजित कार्यक्रममा प्राइम लाइफ इन्स्योरेन्स मेहेलकुना शाखाका प्रमुख ध्रुवप्रसाद शर्मा र जाजरकोट उपशाखाकी प्रमुख शान्त शाहीले थापालाई संयुक्त रुपमा हस्तान्तरण गुर्न भएको प्राइम लाइफ इन्स्योरेन्स मेहेलकुना शाखाले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
33 Shares
Tweet
Pin
Share