नेवारी घरबासमा विदेशी पर्यटक
२ मंसिर २०७६, सोमबार १६:१२दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ प्युरीदोभानस्थित नेवारी घरबासमा पर्यटक । शुक्लागण्डकी नगरपालिकाबाट शुरु भई स्याङ्जा जोड्ने मिलेनियम पदमार्गमा पर्ने घरबासमा आन्तरिक तथा बाह्य पर्यटक बढेका छन् । रासस
कृष्ण न्यौपानेclose