बिहिबार, साउन २९, २०७७

प्रमोदको नयाँ भिडियो “तिमी फूल हौं “

२५ कार्तिक २०७६, सोमबार ११:३३

लोकप्रिय गायक तथा पछिल्लो समय चर्चामा रहेको साङ्गितिक रियालिटी शो “द भोईस अफ नेपाल” का एक प्रमुख निर्णायक प्रमोद खरेलको आवाजमा रहेको “तिमी फूल हौं..” बोलको गीत तथा इलामका अत्यन्तै रमणीय स्थानहरुमा छायांकन गरिएको उत्कृष्ट भिडियो सार्वजनिक भएको छ ।

प्रसिद्धि संगितकार राजकुमार बगरको संगित र बिरेन्द्र कुमार बलामीको शब्दमा तयार भएको उक्त भिडियोको निर्माण तथा बजार व्यवस्थापन एभरेष्ट ग्यालरीले गरेको छ । लोकप्रिय मोडल सनम कठायतसंगै भिडियोमा हिमा थापालाई आकर्षक मुन्द्रामा देख्न सकिन्छ। अन्जन शर्माको निर्देशन, टेकेन्द्र शाहको सम्पादन र मुकेश हुमागाइको छायांकन रहेको उक्त गीत रिलिज पूर्व नै टिकटकमा चर्चामा छ ।

भिडियो

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
6 Shares
Tweet
Pin
Share