schedule शनिबार, माघ ११, २०७६

एग्रो मनाङ स्याउबालीमा फलेको स्याउ

२ कार्तिक २०७६, शनिबार १२:०५

Sharing is caring!

मनाङ । हिमाल पारीको जिल्ला मनाङको ङिस्याङ गाउपालिका १ स्थित एग्रो मनाङ स्याउबालीमा फलेको स्याउ । करिव चार सय ५० रोपनी क्षेत्रफलमा ईटालियन जातको तीन प्रकारको स्याउको बोट रहेको छ । एउटा बोटमा करिव १५ देखि २५ किल्लोसम्म फल्ने र प्रतिकिल्लो एक सय २० देखि दूई सय सम्ममा बिक्री गर्ने गरिन्छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
shares