• schedule सोमवार, मंसिर २, २०७६

    चीनमा रासायनिक कारखाना विस्फोट चारको मृत्यु

    २८ आश्विन २०७६, मंगलवार १२:५६

    Sharing is caring!

    नानिङ, चीन । दक्षिण चीनको गुआङ्गसी झुआङ्ग क्षेत्रका मङ्गलबार रासायनिक काराखाना विस्फोटमा परी चार व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

    क्षेत्रीय आपतकालिन व्यवस्थापन विभागका अनुसार युलिन शहरको लुचुआन काउन्टीमा रहेको रासायनिक कारखानामा स्थानीय समयअनुसार मङ्गलबार बिहान ११ बजे विस्फोट भएको थियो ।

    यस विस्फोटमा परी दुई जना गम्भीर घाइते र अर्का एक सामान्य घाइते भएका जनाइएको छ ।

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares