• schedule सोमवार, कार्तिक ४, २०७६

    काउलीका विरुवा

    २४ आश्विन २०७६, शुक्रबार ११:५८

    Sharing is caring!

    कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका चम्फापुरका किसानले पलाष्टिकको टनेलमा उमारेको काउलीका विरुवा । व्यवसायिक रुपमा उन्नतजातका तरकारीका विरुवा उत्पादन गरेर किसानले मनग्य आम्दानी गरेका छन । रासस

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares