• schedule सोमवार, कार्तिक ४, २०७६

    अन्नपूर्ण पदमार्गमा जाँदै बाह्य पर्यटक

    १९ आश्विन २०७६, आईतवार ११:४५

    Sharing is caring!

    लमजुङ । लमजुङ, आईतबार बिहान चक्रिय अन्नपूर्ण पदमार्गमा जाँदै बाह्य पर्यटक । यस वर्षको दोस्रो पर्यटकीय मौसम (शरद ऋतु¬¬) शुरु भएसँगै यस पदमार्गमा जाने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्दो छ । रासस

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares