• schedule बुधबार, मंसिर २५, २०७६

    सुर्खेतमा छायांकन गरिएको गीत “हराउँछ यो मन” भिडियो सार्वजनिक

    १५ आश्विन २०७६, बुधबार ०७:५६

    Sharing is caring!

    सुर्खेतमा छायांकन गरिएको गायक बमु खड्का क्षेत्रीकाे नयाँ गीत “हराउँछ यो मन” भिडियो सार्वजनिक भएको छ।

    सुर्खेतमा छायांकन गरिएको गायक बमु खड्का क्षेत्रीकाे नयाँ गीत "हराउछ यो मन”-1

    माया प्रेमको कुरालाई देखाउँन खोजिएको उक्त गीत निरज रासकोटीको शब्द/संगीत रहेको गीतमा रेशम नेप्किंग र मंजु थापा क्षेत्रीको अभिनय रहेको छ ।

     

    सुर्खेतमा छायांकन गरिएको गायक बमु खड्का क्षेत्रीकाे नयाँ गीत "हराउछ यो मन”

     

    यस गीतलाई युवा निर्देशक सुमित गुरुङले निर्देशन गरेका हुन्। गीतलाई चानस पुन मगरले छायाङ्कन गरेका हुन्।

     

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares