बिहिबार, साउन २९, २०७७

सत्य/स्वरुपको उत्कृष्ट गीत ”ए सानी”

१३ आश्विन २०७६, सोमबार १२:२३

सत्य/ स्वरुप आचार्यको पछिल्लो उत्कृष्ट गीत ”ए सानी” सार्वजनिक भएको छ । शिखर कोइराला चन्द्रको शब्द रहेको उक्त गीतको भिडियो लोकपृय नायक गजित बिष्ट, मोडल/निर्देशक गम्भीर बिष्ट र समिक्षा पोखरेलको अभिनय रहेको छ ।

पृथक तरिकाले चित्रण गरिएको भिडियोमा द्वय बिष्ट बन्धु र आचार्य बन्धुको उत्कृष्ट साङ्गितिक समायोजन हेर्न सकिन्छ । भिडियोलाई एभरेष्ट ग्यालरीले बजार व्यवस्थापन गरेको छ ।

भिडियोमा ए सानी

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
4 Shares
Tweet
Pin
Share