देउडा गीत “झुम्की”
४ आश्विन २०७६, शनिबार ११:०८प्रतिभाशाली गायक बिष्णु भट्टको आवाज र संगित अनि उमेश कठायतको शब्दमा तयार भएको देउडामा आधारित पृथक अनि उत्कृष्ट गीत झुम्की सार्वजनिक भएको छ ।
एभरेष्ट ग्यालरीको बजार व्यवस्थापनमा रेहेको उक्त गीतको भिडियोमा मोडल सृष्टि खड्काका साथमा सुरज मल्ल र कैलाश कठायतको अभिनय हेर्न सकिन्छ । विक्रम चौहानको निर्देशन, प्रकाश खड्काको छायांकन र मिलन बिकको सम्पादनमा म्युजिक भिडियो तयार भएको छ ।
भिडियोमा “झुम्की”