मङ्लबार, साउन २०, २०७७

बाडुल्की लाग्यो

३ आश्विन २०७६, शुक्रबार १९:५८

काठमाडौं । राज सिवा र रुकमनी रिजालको ‘बाडुल्की लाग्यो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा जीवन बुढाथोकी र रुकमनी रिजाललाई फिचर्ड गरिएको छ ।

माया प्रेमको कुरालाई देखाउँन खोजिएको उक्त गीतलाई हरि स्यामीले एरेन्ज गरेका हुन् । गीतमा जीवन बुढाथोकी कै शब्द संगीत रहेको छ । गीतलाई जस् बहादुर याख्खाले निर्देशन गरेका हुन् ।

गीतको भिडियो

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
3 Shares
Tweet
Pin
Share