रजस्वला हुँदा वस्न वनाइएको छाउगोठ
८ भाद्र २०७६, आईतवार ११:२९
कैलाली । कैलालीको घोडाघोडी नगरपालिका ९ सिखरझालास्थित महिला रजस्वला हुँदा वस्न वनाइएको छाउगोठ । कैलालीका अधिकांश स्थानमा देउता रिसाउने डरले अहिले पनि रजस्वला भएपछि महिलाहरू घर भन्दा निकै पर एकान्तमा बनाइएका साँघुरा छाउगोठमा सुत्न बाध्य छन् । रासस
प्रकाश मिश्रclose