स्थानीयलाई विद्युतीय चुलो
८ भाद्र २०७६, आईतवार ११:२४काभ्रे । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकास्थित पोखरीनारायणस्थानमा तिमाल सामुदायिक ग्रामीण विद्युतीकरण सहकारी संस्था लि. ले शनिवार आयोजना गरिएको विद्युतीय चुलो प्रवद्र्धन तथा वितरण समारोह’ कार्यक्रममा स्थानीयबास्निदालाई विद्युतीय चुलो वितरण गर्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ । रासस
पेमा लामाclose