मङ्लबार, साउन २०, २०७७

प्रमोदकाे नयाँ गीत “म हारेको छैन, जीवनकाे खेलमा”

२० श्रावण २०७६, सोमबार ०७:३७
80 Shares

काठमाडौं । प्रमोद खरेलको म हारेको छैन् बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा सनम कठायत र सुशीला थापालाई फिर्चड गरिएको छ । आमोश तामाङको शब्द/ संगीत रहेको उक्त गीतलाई अन्जन शर्माले भिडियो निर्देशन गरेका हुन् । गीतमा टेकेन्द्र शाहको संपादन रहेको छ ।

चितवन क्षेत्रमा छायांकन गरिएको उक्त भिडियोको छायांकन मुकेश हुमागाइले गरेका हुन् । एभरेष्ट ग्यालरीको निर्माण र बजार व्यवस्थापन गरेको उक्त भिडियोमा एक वास्तविक प्रेम बियोगको कथालाई अत्यन्तै मर्मस्पर्शी तरिकाले चित्रण गरिएको छ ।

भिडियो

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
80 Shares
Tweet
Pin
Share