सोमवार, साउन १८, २०७८

इरानद्वारा ट्याङ्कर कब्जा

२ श्रावण २०७६, बिहीबार २०:४९

इरानको सेना रिभोल्युसनरी गार्ड्सले खाडीमा दश लाख लिटर तेल तस्करी गरेको आरोपमा एक विदेशी तेल ट्याङ्कर कब्जामा लिएको जनाएको छ।

स्ट्रेट अफ होर्मुजमा रहेको लाराक टापुको दक्षिणमा गत आईतवार उक्त ट्याङ्कर कब्जामा लिइएको समाचार अनलाइन बीबीसी नेपाली सेवामा प्रकाशित छ।

तर उक्त ट्याङ्कर कुन देशको भन्ने उल्लेख नगरिएको समाचारमा जनाइएकाे छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share