शनिबार, साउन ३१, २०७७

चलचित्र ‘गीत गजल’ को गीत ‘छ कि छैन तिमी लाई थाहा’ सार्वजनिक

३० असार २०७६, सोमबार १३:३३
10 Shares

काठमाडौँ । चलचित्र ‘गीत गजल’ को पहिलो अफिसियल गीत ‘छ कि छैन तिमी लाई थाहा’ सार्वजनिक भएको छ । नितीन चन्दको निर्देशनमा निर्माण भएको चलचित्र असोज २४ मा देशभरका हलहरूमा प्रदर्शनमा आउने भएपनि उक्त चलचित्रको गीत भने सार्वजनिक भएको छ ।

‘गीत गजल’ लाई आरोहण क्षेत्रीले निर्माण गरेका हुन् भने रूप पोख्रेल र आरोही सिंह मुख्य भूमिकामा देखिएका छन् । जसमा सुरेश लामा र अन्जु पन्तको स्वर रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
10 Shares
Tweet
Pin
Share