• schedule मङ्लबार, भदौ ३१, २०७६

    अठार अर्बको ट्रेजरी बिल बिक्री गरिँदै

    ११ जेष्ठ २०७६, शनिबार १२:१७

    Sharing is caring!

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु १८ अर्ब ९५ करोड ३२ लाख बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले शुक्रबार सूचना प्रकाशित गरी
    यही जेठ १३ गते सोमबार बोलकबोल प्रक्रियाबाट टे«जरी बिल बिक्री गर्न लागेको जनाएको हो ।

    केन्द्रीय बैंकले बजारमा तरलताको व्यवस्थापन गर्न समय ससमयमा ट्रेजरी र रिपो बिक्री गर्दै आएको छ । यही जेठ ६ गते समेत बैंकले ट्रेजरी बिल बिक्री
    गरेको थियो । रासस

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares