• schedule मङ्लबार, साउन ७, २०७६

    कांग्रेसले भन्याे : तीन विद्येयक फिर्ता नभए सदन र सडक संघर्ष

    १ जेष्ठ २०७६, बुधबार १२:३८

    Sharing is caring!

    काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलले संविधानको मर्म विपरितका विद्येयक फिर्ता लिन सरकारलाई आग्रह गरेको छ । मंगलबार विहान सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा बसेको दलको बैठकले संविधानको मर्म विपरितका तीन विद्येय फिर्ता लिन सरकारलाई आग्रह गर्ने निर्णय गरेको हो ।

    संविधानको मर्म विपरितका मिडिया काउन्सिल विधेयक, मानवअधिकार आयोग विधेयक र राष्ट्रिय सुरक्षा परिषदको काम, कर्तव्य र अधिकारसम्बन्धी विद्येयक फिर्ता नगरी संसद्मा प्रवेश गराउन खोजे कांग्रेसले सदन र सडक संघर्ष गर्ने संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिएका छन् ।

    भिडियो

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares
    error: समाचार copy गर्न पाइने छैन । Khabarera.com